आज श्रीकृष्ण जन्माष्टमी, देशभर भक्तिभावका साथ पर्व मनाइँदै

काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले भगवान् श्रीकृष्णको पूजा–आराधना, भजनकीर्तन तथा व्रत बसेर आज श्रीकृष्ण जन्माष्टमी पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। भाद्र कृष्ण पक्षको अष्टमी तिथिका दिन मध्यरातमा भगवान् श्रीकृष्णको जन्म […]

भोटेकोशी बाढीः ३ हजार २९ जनाको उद्धार, १ हजार ५ सय ५८ जना बेपत्ता

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा फसेका तथा अलपत्र परेका ३ हजार २९ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये २ हजार ७ सय ७६ जना नेपाली र २५३ जना […]

मण्डनदेउपुर-६ कालिकास्थानमा मखमली जुत्ता बनाउने तालिम सम्पन्न

सिपाघाट, काभ्रेपलाञ्चोक काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका-६, कालिकास्थानमा स्थानीय महिला तथा युवाहरूलाई लक्षित गरी सञ्चालन गरिएको ‘मखमली जुत्ता बनाउने तालिम’ सम्पन्न भएको छ। नेपाल-भारत मैत्री संघ जिल्ला शाखा, काभ्रेको संयोजन र […]

नेपाल इन्जिनियरिङ कलेज र क्याम्ब्रिजबीच शैक्षिक समझदारी: विद्यार्थीले ३ महिना इन्टर्नशिप पाउने

काठमाडौं, ८ जेठ। भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज (नेक) र शैक्षिक परामर्श क्षेत्रमा स्थापित संस्था क्याम्ब्रिज काठमाडौंबीच शैक्षिक सहकार्यका लागि समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ। कलेजमा सूचना प्रविधि […]

अनुसन्धानका पन्छीमा बर्डफ्लु: ५० लाखको क्षति

काठमाडौँ । कृषि क्षेत्रको अध्ययन र अनुसन्धानका लागि पालिएका पन्छीहरूमा घातक ‘बर्डफ्लु’ संक्रमण पुष्टि भएपछि झन्डै ५० लाख रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ। अनुसन्धान केन्द्रमा रहेका पन्छीहरूमा अचानक संक्रमण […]

वैदेशिक रोजगार उद्धार नेपालका अध्यक्ष इन्द्रलाल गोले पक्राउ: पीडितको नाममा ‘चन्दा आतंक’ मच्चाएको आरोप

काठमाडौं । वैदेशिक रोजगारीका नाममा ठगिएका श्रमिकहरूलाई न्याय दिलाउने भन्दै खोलिएको संस्था ‘वैदेशिक रोजगार उद्धार नेपाल’ का अध्यक्ष इन्द्रलाल गोले पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त, स्वयम्भुबाट खटिएको विशेष टोलीले […]