विज्ञापनतपाईंको ब्रान्डलाई पाठकसमक्ष पुर्‍याउने स्थानविज्ञापन विभागसँग सम्पर्क गर्नुहोस् →
आजका मुख्य समाचार

तपाईंको बिहानीका मुख्य खबर

एन्फा मुख्यालयको ताला खुल्यो, कात्तिक १३ गते कार्यसमिति बैठक बस्ने तयारी

काठमाडौं । लामो समयदेखि तालाबन्दीमा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) को ललितपुरको सातदोबाटोस्थित केन्द्रीय कार्यालयको ताला खुलेको छ। वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा…

नयाँ अपडेट

ताजा समाचार

सबै समाचार
विज्ञापनसमाचारका बीच विज्ञापनका लागि स्थानविज्ञापन दिनुहोस् →
तपाईंका लागि

बिहानी विशेष

थप समाचार

जलविद्युत् आयोजनाका सुरुङमा १२१ जना फसेको सेनाको अनुमान, ‘ब्रेक थ्रु’ नभएसम्म खोजी जारी

करिब ९ सय जना सम्पर्कविहीन भए पनि सबै सुरुङभित्र फसेका होइनन् : नेपाली सेना काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित जलविद्युत् आयोजनाका सुरुङभित्र…

राष्ट्रपतिको सन्देश : जोखिमपूर्ण परिस्थिति हराइरहेकाको खोजी रोक्ने बहाना बन्नु हुँदैन

‘यो एक अर्कालाई दोषारोपण गर्ने वा राजनीतिक विवादमा अल्झिने समय होइन, राष्ट्रिय एकता र पुनरुत्थानको समय हो’ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्राकृतिक विपत्तिको कठिन…

युक्रेनको सुरक्षा सेवा मुख्यालयमै रुसी ड्रोन आक्रमण, १२ जना घाइते

काठमाडौं । रुस–युक्रेन युद्ध चर्किरहेका बेला रुसी ड्रोनले युक्रेनको राजधानी किभस्थित युक्रेनको सुरक्षा सेवा (SBU) को मुख्यालयमा प्रत्यक्ष आक्रमण गरेको छ। शुक्रबार भएको आक्रमणमा भवनमा…

तपाईंका लागि

राजनीति

थप समाचार

सरकारी र राजसी ठाँटमा लाग्दा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली

जनताका मुद्दाबाट पार्टी टाढिँदा संगठन कमजोर भएको ज्ञवालीको निष्कर्ष काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पार्टीको कार्यशैली जनताबाट टाढिँदै गएका कारण एमाले कमजोर बनेको…

कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक, महाधिवेशन कार्यतालिका हेरफेर हुने

कार्यसम्पादन समितिको निर्णयपछि निर्वाचन समितिले महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल गर्ने काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिको बैठक बोलाएको छ। समितिको बैठक भोलि दिउँसो १…

आगामी चुनावमा लैङ्गिक तथा यौनिक अल्पसंख्यकलाई उम्मेदवार बनाउन राजनीतिक दलसँग माग

काठमाडौं । लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका राजनीतिक अभियन्ताहरूले आगामी निर्वाचनमा आफ्नो समुदायबाट उम्मेदवार बनाउन राजनीतिक दलहरूसँग माग गर्न थालेका छन्। राष्ट्रिय लैङ्गिक तथा यौनिक…

तपाईंका लागि

दलहरू

थप समाचार

देउवा समूहको मुख्य माग पूरा भयो ? कांग्रेसमा समानान्तर महाधिवेशनको तयारी तीव्र

देउवा पक्षको अडान– १४औँ महाधिवेशनबाट आएको नेतृत्वले नै १५औँ महाधिवेशन गर्न पाउनुपर्छ काठमाडौं । नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनलाई लिएर संस्थापन र शेरबहादुर देउवा समूहबीचको विवाद…

लिङदेनलाई उद्धव थापाको काउन्टर : बागमतीमा राप्रपाका ५ सांसदलाई स्पष्टीकरण

मुख्यमन्त्रीलाई विश्वासको मत नदिएर संसदीय दलको ह्वीप उल्लंघन गरेको आरोप हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलभित्रको विवाद थप चर्किएको छ।…

देउवालाई अभिभावकीय भूमिकामा कांग्रेसको भरोसा

नेपाल बिहानी खबर | साउन २८ गते, बिहीबार काठमाडौं । नेपाली कांग्रेसले निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लामो समयको स्वास्थ्य उपचारपछि स्वदेश फर्किएकोमा स्वागत…

तपाईंका लागि

अर्थ/वाणिज्य

थप समाचार

उपायको आक्रामक विस्तार : एक वर्षमै कारोबार ५४ प्रतिशत बढ्यो, १,५०० भन्दा बढी रोजगारी सिर्जना

४० बाट ४०० भन्दा बढी शाखा तथा सेवा केन्द्र विस्तार, दैनिक १५ हजार पार्सल व्यवस्थापन; काभ्रेको साँगामा १ लाख ४० हजार वर्गफुटभन्दा बढी क्षमताको 3PL…

रसुवा बाढी र कृष्णभीर पहिरोको दोहोरो असरः काठमाडौंको आपूर्ति व्यवस्थामै दबाब

काठमाडौं । रसुवामा आएको भीषण बाढीले चीनसँगको प्रमुख व्यापारिक नाका प्रभावित बनेपछि र धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि काठमाडौं उपत्यकाको आपूर्ति प्रणालीमा दोहोरो दबाब परेको…

३० अर्ब बक्यौता बोकेको यूटीएललाई लाइसेन्स नवीकरणको बाटो खोलिँदै ? निर्णयकर्तामाथि बढ्यो कानुनी जोखिम

काठमाडौं । करिब एक दशकदेखि प्रभावकारी रूपमा दूरसञ्चार सेवा सञ्चालन गर्न नसकेको युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) आफ्नो अनुमतिपत्र जोगाउने अन्तिम प्रयासमा लागेको छ। तर, राज्यलाई…

NBK LIVE RADIO

नेपाल बिहानीसँगै सुन्नुहोस् ताजा अपडेट

रेडियो पृष्ठ खोल्नुहोस् ↗
ADVERTISEMENT
तपाईंको विज्ञापन लाखौँ दर्शकमाझ