राष्ट्रिय नेपाली साहित्य अवार्ड २०८३ का लागि आवेदन खुला

२१ विधामा उत्कृष्ट सिर्जनालाई सम्मान गरिने, देश तथा विदेशमा रहेका साहित्यकारलाई आवेदन दिन आयोजकको आग्रह काठमाडौं । नेपाली भाषा, साहित्य तथा सिर्जनशील लेखनको प्रवर्द्धन गर्दै उत्कृष्ट साहित्यिक सिर्जनालाई सम्मान गर्ने […]

सिरानचोक गाउँपालिकाका पूर्वअध्यक्ष गुरुङ सम्मानित

अमरसिंह थापाको जन्मस्थल संरक्षण तथा ऐतिहासिक पर्यटन प्रवर्द्धनमा योगदान गरेको भन्दै सम्मान गोर्खा । सिरानचोक गाउँपालिकाका पूर्वअध्यक्ष राजु गुरुङ सम्मानित भएका छन्। नेपाल एकीकरण अभियानका महत्वपूर्ण पात्र तथा राष्ट्रिय विभूति […]

आज श्रीकृष्ण जन्माष्टमी, देशभर भक्तिभावका साथ पर्व मनाइँदै

काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले भगवान् श्रीकृष्णको पूजा–आराधना, भजनकीर्तन तथा व्रत बसेर आज श्रीकृष्ण जन्माष्टमी पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। भाद्र कृष्ण पक्षको अष्टमी तिथिका दिन मध्यरातमा भगवान् श्रीकृष्णको जन्म […]

श्री माई ब्रह्मायणी : आस्था, संस्कृति र ऐतिहासिक सम्पदाको जीवन्त धरोहर

मण्डनदेउपुर, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–५ मा अवस्थित श्री माई ब्रह्मायणी देवी मन्दिर धार्मिक आस्था, मौलिक संस्कृति र ऐतिहासिक परम्पराको महत्वपूर्ण केन्द्रका रूपमा परिचित छ। स्थानीय समुदायका लागि यो केवल […]

करुणाको तीज कोसेली ‘म कस्ती भैछु’

–शरण हुमागाईं काठमाडौं/लोकप्रिय गायिका करुणा राईको यो वर्षको तीजको कोशेली ‘ म कस्ती भैछु’ सार्वजनिक भएको छ । मौलिक कथाबस्तुमा तयार भएको यो गीत शरण हुमागाईंको शव्द सृजना, विष्णु तामाङको […]

जेठ २५ मा ‘पालुङटार भजन महोत्सव–२०८३’ आयोजना हुँदै

धार्मिक चेतना र नेपाली संस्कृतिको संरक्षणका लागि चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने गोरखा, पालुङटार । पालुङटार नगरपालिकाको आयोजनामा “पालुङटार भजन महोत्सव–२०८३” भव्य रूपमा आयोजना हुने भएको छ । धार्मिक, सांस्कृतिक […]

दुई दशकको पत्रकारिताको कदर: गीता अधिकारीलाई नातिकाजी पुरस्कार

काठमाडौँ । विगत दुई दशकदेखि चलचित्र पत्रकारितामा सक्रिय सञ्चारकर्मी तथा गीतकार गीता अधिकारी ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ बाट सम्मानित हुनुभएको छ। शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक विशेष समारोहका […]

गोरखामा ‘राजविद्या शक्तिपीठ’—आध्यात्मिक पुनर्जागरण कि राष्ट्रिय चेतनाको नयाँ प्रस्थानविन्दु?

गोरखा । इतिहासको गर्तमा गौरवशाली अध्याय बोकेको गोरखा अब केवल पर्यटकीय गन्तव्यमा मात्र सीमित रहने छैन । ऐतिहासिक तथा आध्यात्मिक गरिमा बोकेको यो भूमि पुनः एकपटक राष्ट्रिय चेतना र आध्यात्मिक […]

जिब्रो छेड्ने संस्कृति जोगाउन सुजनलाई २ लाख प्रोत्साहन, मन्त्री श्रेष्ठद्वारा सम्मान

भक्तपुर । भक्तपुरको बोडेमा मनाइने ऐतिहासिक ‘जिब्रो छेड्ने जात्रा’ का मुख्य पात्र सुजन बाग श्रेष्ठलाई बागमती प्रदेश सरकारले २ लाख रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरेको छ। आज वैशाख २ गते […]

महेश्वर पन्तको नयाँ कथासङ्ग्रह ‘धर्तीमुनिका तारा’ सार्वजनिक; पन्तलाई ‘स्रष्टा प्रज्ञा सम्मान’

काठमाडौँ । स्रष्टा एवं संगीतकार महेश्वर पन्तद्वारा लिखित नयाँ कथासङ्ग्रह ‘धर्तीमुनिका तारा’ एक भव्य साहित्यिक समारोहबीच लोकार्पण गरिएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) र कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानको संयुक्त […]