२०८३ भाद्र २८, आइतवार
14:27
काठमाडौं, नेपाल

करुणा र विरेन्द्रको आवाजमा ‘मुटु साटियो’

Avatar photo शरण हुमागाईं १ महिना अगाडि

–शरण हुमागाईं
काठमाडौं/सर्वप्रिय गायिका एवं चर्चित मोडल करुणा राईकोे आवाजमा अर्को गीतले यति बेला संगीतको बजार तताईरहेको छ । जस्तो सुकै गीतलाई पनि उत्तिकै न्याय दिएर गाउन र अभिनय गर्न सक्ने गायिका राईको पछिल्लो पटक बजारमा आएको गीत हो ‘मुटु साटियो’ । राज संघर्षको शव्द सृजना, विरेन्द्र झाको संगीत अनि हरुण रसिदको एरेन्जमा करुणा राई र विरेन्द्र झा को आवाजमा तयार भएको यो गीतमा करुणा राई र विजय पुनको अभिनय रहेको छ । माया प्रेमको संयोगान्त काहानी रहेको गीतमा समिर थोकरको निर्देशन, श्रृगार विक्रम गौतम, छांयाकन रामकृष्ण चौलागाईं र सम्पादन विरबहादुर थारुको रहेको छ । करुणा राई अफिसियल युट्युव च्यानलबाट गीत सार्वजनिक गरिएको छ ।
हेर्नुहोस पूरा भिडियो

💬

प्रतिक्रिया

आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया छैन
आफ्नो प्रतिक्रिया दिनुहोस् तपाईंको विचार महत्वपूर्ण छ।

🔒 तपाईंको इमेल प्रकाशित गरिने छैन।