देउवा पक्षले छुट्टै महाधिवेशन गर्ने निष्कर्ष, थापा पक्षसँग वार्ताको ढोका खुला

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले छुट्टै महाधिवेशन आयोजना गर्ने निष्कर्ष निकालेको छ। सोमबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको देउवा पक्षको बैठकले यस्तो निर्णय गरेको हो। १५औँ महाधिवेशन आयोजक […]

कांग्रेस कार्यसम्पादन समिति बैठक आज, महाधिवेशन र आन्तरिक एकतामा छलफल हुने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ। बैठकमा आगामी १५औँ महाधिवेशनको तयारीलगायत पार्टीका विभिन्न समसामयिक विषयमा छलफल गरी आवश्यक निर्णय […]

सरकारी र राजसी ठाँटमा लाग्दा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली

जनताका मुद्दाबाट पार्टी टाढिँदा संगठन कमजोर भएको ज्ञवालीको निष्कर्ष काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पार्टीको कार्यशैली जनताबाट टाढिँदै गएका कारण एमाले कमजोर बनेको बताएका छन्। पार्टी नेता तथा […]

कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक, महाधिवेशन कार्यतालिका हेरफेर हुने

कार्यसम्पादन समितिको निर्णयपछि निर्वाचन समितिले महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल गर्ने काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिको बैठक बोलाएको छ। समितिको बैठक भोलि दिउँसो १ बजे सानेपामा बस्ने गरी बोलाइएको […]

आगामी चुनावमा लैङ्गिक तथा यौनिक अल्पसंख्यकलाई उम्मेदवार बनाउन राजनीतिक दलसँग माग

काठमाडौं । लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका राजनीतिक अभियन्ताहरूले आगामी निर्वाचनमा आफ्नो समुदायबाट उम्मेदवार बनाउन राजनीतिक दलहरूसँग माग गर्न थालेका छन्। राष्ट्रिय लैङ्गिक तथा यौनिक अल्पसंख्यक महासङ्घमा आबद्ध अभियन्ताहरूले स्थानीय […]

देउवा समूहको मुख्य माग पूरा भयो ? कांग्रेसमा समानान्तर महाधिवेशनको तयारी तीव्र

देउवा पक्षको अडान– १४औँ महाधिवेशनबाट आएको नेतृत्वले नै १५औँ महाधिवेशन गर्न पाउनुपर्छ काठमाडौं । नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनलाई लिएर संस्थापन र शेरबहादुर देउवा समूहबीचको विवाद झन् पेचिलो बनेको छ। संस्थापन […]

लिङदेनलाई उद्धव थापाको काउन्टर : बागमतीमा राप्रपाका ५ सांसदलाई स्पष्टीकरण

मुख्यमन्त्रीलाई विश्वासको मत नदिएर संसदीय दलको ह्वीप उल्लंघन गरेको आरोप हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलभित्रको विवाद थप चर्किएको छ। पार्टी केन्द्र र प्रदेश संसदीय […]

देउवालाई अभिभावकीय भूमिकामा कांग्रेसको भरोसा

नेपाल बिहानी खबर | साउन २८ गते, बिहीबार काठमाडौं । नेपाली कांग्रेसले निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लामो समयको स्वास्थ्य उपचारपछि स्वदेश फर्किएकोमा स्वागत गर्दै पार्टीको आगामी यात्रामा उनको […]

रास्वपामा नयाँ नेतृत्व चयनको तयारी तीव्र, पदाधिकारीको मतदान राति सवा ९ बजेदेखि

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ। निर्वाचन समितिले जारी गरेको तालिकाअनुसार केन्द्रीय सदस्यहरूको निर्वाचन प्रक्रिया सम्पन्न […]

नयाँ नेतृत्वका लागि १३ सय ५२ जनाले हालेनन् भोट

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको नयाँ नेतृत्वका लागि भएको चुनावअन्तर्गत पहिलो चरणको मतदान सकिएको छ । कुल ४३११ प्रतिनिधिमध्ये २९५९ जनाले भोट हालेको विद्युतीय भोटिङ सेवाप्रदायक रामलक्ष्मण इनोभेसनका रामप्रसाद रिमालले […]