२०८३ भाद्र २८, आइतवार
20:34
काठमाडौं, नेपाल

मन्त्रिपरिषद् बैठक सुरु: समसामयिक विषयमा छलफल हुँदै

नेपालबिहानी ४ महिना अगाडि
Nepal Bihani Khabar Advertisement

२ वैशाख, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आह्वान गर्नुभएको मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार आज साँझका लागि तय गरिएको यस बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, प्रशासनिक सुधार र केही महत्त्वपूर्ण नीतिगत निर्णयहरूका बारेमा छलफल हुने कार्यतालिका रहेको छ।

💬

प्रतिक्रिया

आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया छैन
आफ्नो प्रतिक्रिया दिनुहोस् तपाईंको विचार महत्वपूर्ण छ।

🔒 तपाईंको इमेल प्रकाशित गरिने छैन।